29 Sep 2024, Sunday

2081-04-24 (8 Aug 2024) Notice about public holiday in Koshi Privince

मिति २०८१-०४-२४ गतेको कोशी प्रदेश सरकारको निर्णयानुसार २०८१-०४-२५ गते सार्वजनिक बिदा रहेकोले यस विश्वविद्यालय तथा अन्तर्गतका निकाय तथा शिक्षालयहरू समेत बिदा रहने जानकारी गराईन्छ । यद्दपी पूर्वनिर्धारित परीक्षा लगायतका कार्यहरू भने सुचारू रहने व्यहोरा सूचित गरिन्छ ।